स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार ९ गते शुक्रबार गर्ने मन्त्रिपरिषदको निर्णय

May 29, 2017 merolagani

सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ ३१ दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको थिथो भने निर्वाचन आयोगले समेत सोही बमोजिम निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको थियो । सरकारले राष्ट्रिय जनता पार्टीलाई समेत निर्वाचनमा सहभागिता गराउने उदेश्यका साथ निर्वाचन मिति नौं दिन पछाडि सारेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।