बजेट भाषण सुरु, आगामी आर्थिक बर्षको लागि १२ खर्ब ७८ अर्बको बजेट

May 29, 2017 merolagani

सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्देछ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिक संसदको बैठकमा बजेट प्रस्तुत गर्देछन ।



सरकारले आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्देछ । जून आकार चालु आवको भन्दा करिब २२ प्रतिशतले बढी हो ।

गत वर्ष सरकारले १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत गरेको थियो ।
सरकारले ७ सय ४४ स्थानीय तहको लागि एकमुष्ठ रुपमा २ खर्ब १५ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । एउटा

गाँउपालिकाले भने कम्तिमा १० करोड रुपैयाँ पाउने गरि बजेट बनाइएको छ । गत आर्थिक बर्ष सुरु भएका कार्यक्रम, पुनर्निर्माण र स्थानीय निकायलाई अनुदानमा बजेट छुट्याइएको छ।

एमालेको अवरोधका कारण बजेट भाषणमा एक घण्टा ढिलाई भएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।