एनसीसी बैंकको किन रोकियो एक्कासी सेयर कारोबार ?

May 30, 2017 MEROLAGANI

नेपाल क्रेडिट एण्ड कर्मश बैंक(NCCB) को मंगलबार एकाएक सेयर कारोबार रोक्का भएको छ । उच्च अदालत पाटनले दिएको आदेश बमोजिम कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।



एनसीसी बैंकका अनुसार पाटन उच्च अदालतले एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंक तर्फको कारोबार अलग राख्न आदेश दिएकाले सोही बमोजिम हुने जनाएको छ ।


खराब कर्जाले संकटग्रस्त बनेको एपेक्सका कारण एनसीसीको वित्तीय अवस्था खराब देखिएको छ ।

मंगलबार सेयर बजारमा कारोबार रोक्का हुनुअघि एनसीसी बैंकको २७ हजार ८ सय ९१ कित्ता सेयर किनबेच भएको थियो । बैंकको प्रतिकित्ता सेयरमूल्य ३८४ रुपैयाँ रहेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।