एनएमबिले शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै सुरुवात गरिएको ‘एनएमबि बैंक शैक्षिक कर्जा’ योजना सुरुवात गरेको हो । यस शैक्षिक कर्जाको कर्जा अवधि १० वर्ष सम्म रहने छ भने एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जनाएको छ ।
‘एनएमबि बैंक शैक्षिक कर्जा’ ले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।