सिटिजन्स बैंकको पाटनढोका शाखा आफ्नै भवन कुपण्डोलमा

Jun 08, 2017 merolagani

सिटिजन्स् बैंक इन्टरनेसन (CZBIL) ले बैशाख २५ गते विहीबारदेखि कुपण्डोलमा शाखा सञ्चालनमा ल्याएको छ । यसअघि भाडामा सञ्चालन हुँदै आएको बैंकको पाटनढोका शाखा विहीबारबाट कुपण्डोलमा आफ्नै भवनमा सरेको हो ।

यसअघि वडा नं. २१ मा रहेको पाटनढोकामा रहेको बैंकको शाखा शाखा अबदेखि भने वडा नं.१(ग) कुपण्डोल स्थित आफ्नै  कार्यालय भवनबाट संचालन भएको छ ।

 

 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरि कुपण्डोल शाखाको सञ्चालन गरेका थिए । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।