इन्भेष्टमेन्ट बैंकले असार ६ गतेदेखि बोनस सेयर प्रमाणपत्र बाँड्ने

Jun 18, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले असार ६ गतेदेखि गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई प्रदान गरेको सेयर प्रमाणपत्र असार ६ गतेदेखि वितरण गर्ने भएको छ ।

इन्भेष्टमेन्ट बैंकले सेयर अभौतिकिकरण गरिसकेका लगानीकर्ताहरुलाई उनीहरुकै हितग्राही खातामा नै बोनस जम्मा गरेको जनाएको छ । आफ्नो सेयर अभौतिकिकरण नगराएका सेयरधनीलाई भने बैंकले असार ६ देखि २० गतेसम्म चरणबद्ध रुपमा एनआईबिएल क्यापिटल लाजिम्पाटबाट वितरण गर्ने भएको हो । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।