गरिमा विकास बैंकको ४६ औं शाखा कलंकीमा

Jun 22, 2017 merolagani

 गरिमा विकास बैंकले काठमाडौंको कलंकीमा शाखा कार्यालय स्थापना गरेको छ । बुधबार बैंकले कलंकीमा ४६ औं शाखा स्थापना गरेको हो ।

 

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका विकास बैंक सुपरिबेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले गरेका छन् ।

निरौलाले बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत सुशासनभित्र रही कार्य गरेमा बैंकिङ क्षेत्रको जोखिम न्युनीकरण हुनुका साथै, यस क्षेत्रप्रतिको विश्वसनियता समेत बृद्धि भई स्वतः व्यापार बढ्ने बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।