नेप्सेमा पाँच कम्पनीको चार करोड कित्ता सेयर थपियो

Jun 24, 2017 Merolagani

विभिन्न कम्पनीले यो साता नेपाल स्टक एक्सचेञ्जमा तीन करोड ९९ लाख ९६ हजार ५८३.४९ कित्ता सेयर सुचिकरण गराएका छन् । बोनस र हकप्रदबाट मात्र उल्लेखित संख्याको सेयर नेप्सेमा कारोबारका लागि थपिएको हो । एक सय रुपैंया अंकित मूल्यका आधारमा मात्र पनि सुचिकृत सेयरको मूल्य चार अर्ब रुपैंया हुन आउँछ । 

बजार सामान्य उतार चढाव हुँदा पनि केही दिन बजार पूँजीकरण माथि गएको देखिएको थियो । अर्बौँ रुपैंयाको सेयर कारोबारका लागि सुचिकरण भएकाले नै समग्र बजार पूँजीकरणलाई टेवा प्रदान गर्दै आएको छ । 

यस क्रममा साता भरीमा तीन कम्पनीको बोनस तथा तीन कम्पनीको हकप्रद सेयर सुचिकरण भएको छ । जसमा नेको इन्स्योरेन्सले बोनस तथा हकप्रद एकै पटक सुचिकरण गराएको छ । सेयर सुचिकरणको विबरण यस प्रकार छ :

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।