सनराईज बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालको उपस्थितिमा एटिएमको उद्घाटन बैंकको पूर्व सञ्चालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा गरे ।
सनराईजले देशभरीमा ७० वटा शाखा सञ्जाल, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सनराईज बैंकले सहायक कम्पनी सन्राइज क्यापिटले मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग सम्बन्धि कार्य समेत गर्दे आईरहेको छ ।
सहायक कम्पनी सन्राइज क्यापिटले मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग सम्बन्धि कार्य समेत गर्दे आईरहेको छ ।