सेञ्चुरीको ४० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन

Jul 11, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सेञ्चुरी कर्मसियल बैंक(CCBL) को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको ४० प्रतिशत हकप्रदपछिको सेयरमूल्य २९५ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य ३३३ रुपैयाँ रहेको छ ।



आफुमा समाहित भएका अरनिको र इन्नोभेटिका सेयरधनीले समेत पाउने गरी बैंकले चुक्ता पूँजी चार अर्ब ७१ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद बेच्न लागेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ६० करोड पुग्नेछ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।