क्यापिटलले सात बर्षे बन्दमुखी एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानीकोष) ल्याउने भएको हो । क्यापिटलले सामुहिक लगानी कोष सार्वजनिक बिक्रीमा ल्याउन संपूर्ण प्रक्रिया पुरा गरि धितोपत्र बोर्डमा प्रस्ताव पेस गरेको जनाएको छ ।
शेयर निष्काशन तथा विक्रीप्रबन्धक संगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको जानकारी समेत गराएको छ ।