कर्णाली, नेपाल कम्युनिटी र गुहेश्वरी मर्चेन्ट एकसाथ हकप्रद अनुमति माग्न पुगे धितोपत्र बोर्ड

Jul 11, 2017 merolagani

कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स गरी तीन संस्थाले एकसाथ हकप्रद विक्री गर्न धितोपत्र बोर्डको अनुमति माग गरेका छन् ।

कर्णालीले २२५ प्रतिशत, नेपाल कम्युनिटीले १२० प्रतिशत, र गुहेश्वरी मर्चेन्टले ४० प्रतिशत हकप्रद विक्री गर्न बोर्डमा अनुमति निवेदन दिएका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।