कम्पनीका तर्फबाट का.मु. नायब महाप्रवन्धक जीवन कुमार उप्रेतीले विमितको तर्पmबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजारको क्षतिपुर्ति वापतको चेक रकम हस्तान्तरण गरे ।
बीमितिको तर्फबाट बाबुराम कार्कीले बीमा वापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा बीमक कम्पनीलाई धन्यवाद दिए ।