साताको पहिलो दिन एक करोड ४१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

Jul 16, 2017 merolagani

आर्थिक बर्षको पहिलो दिन आईतबार सेयर बजारमा एक करोड ४१ लाख कित्ता थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक र गरिमा विकास बैंकले कुल एक करोड ४१ लाख ८९ हजार २९७ दशमलव ६६ कित्ता हकप्रद सेयर सुचिकृत गराएका हुन् ।

सिटिजन्स् बैंक इन्टरनेशनले एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत गरेको छ । त्यस्तै गरिमा विकास बैंकल तीन लाख ४५ हजार ९१८ दशमलब ६६ कित्ता हकप्रद सुचिकृत भएको हो ।

आईतबार सुचिकृत सेयरहरु एक सातापछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।