सिभिल बैंकको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

Jul 19, 2017 merolagani

सिभिल बैंक लिमिटेड (CBL) को ६० लाख १४ हजार कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ । बैंकको बोनस तथा हामा मर्चेन्ट र युनिक फाइनान्सलाई प्राप्तिपछिको सेयर सूचिकृत भएको हो ।



बैंकको १३ लाख २० हजार १ सय ३६ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

त्यस्तै हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसके पछिको ४६ लाख ९४ हजार १६ कित्ता शेयर सूचिकृत भएको हो ।

हामा र युनिक फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिभिल बैँकले गत असार १८ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

४० प्रतिशत हकप्रद प्रस्ताव बोकेर सिभिल बैंक पुग्यो धितोपत्र बोर्ड

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।