इन्भेष्टमेण्ट बैंकको कति कित्ता सेयर भयो सुचिकृत ?

Jul 23, 2017 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले एस डेभलपमेण्ट बैंक (ACEDBL) को सेयर आफ्नो नाममा सुचिकरण गराएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार इन्भेष्टमेण्ट बैंकले आइतबार ४९ लाख ३४ हजार ६३३.६५ कित्ता सेयर (NIB) संकेतमा सुचिकृत गरेको हो ।

इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक बराबर ४२ कित्ताको अनुपातमा आफुमा विलय गरेको थियो । केही समय अघि मात्र इन्भेष्टमेण्ट बैंकले एसलाई आफुमा विलय गरेर एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो ।
यो पनि पढ्न्होस् ।

...[इन्भेष्टमेन्ट बैंक अब सबैभन्दा बढी चुक्तापूँजी भएको बलियो बैंक]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।