बैंकको उपहार योजना साउन महिनाभरी नै चल्ने जनाएकोे छ। बैंकले यस अवधिमा खुल्ने प्रत्येक नारी बचत खाता बापत बैकको तर्फबाट एक रुपैयाँका दरले सामाजिक कोषमा रकम जम्मा गरी यो रकम सामाजिक काममा खर्च हुन्छ।
बैंकले यस्तो बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशतसम्म ब्याज भुक्तानी गर्ने जनाएको छ । ब्याज मासिक रुपमा प्रदान गर्नेछ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।