गण्डकी विकास बैंकको संचालन मुनाफा ८५ करोड

Jul 24, 2017 merolagani

गण्डकी विकास बैंक (GDBL) ले गत आर्थिक बर्षमा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको छ । गण्डकी विकास बैंक फेवा विकास वैक र गण्डकी विकास वैक एक आपसमा गाभिएर बनेको हो ।



यसअवधिमा बैंकको निक्षेप १८ अर्ब ३३ करोड पुगेको छ भने कर्जा.१६ अर्ब ५१ करोड पुगेको छ । हाल वैकको चुक्ता पूँजी १ अर्व ८४ करोड छ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ ।

साथै बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा आश्वा, एटिएम, एसएमएस बैकिङ्ग, मोवाइल वैकिगं सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा उपलब्ध गराउदै आएको छ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।