कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लक्ष्मी भ्यालु फण्ड १ को नाफा १४ करोड ७९ लाख रुपैयाँ र प्रति इकाइ खुद मूल्य १३.९८ रुपैयाँ रहेको छ ।
लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो । यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको असारको वित्तीय विवरण अनुसार लक्ष्मी भ्यालु फण्ड १ को नाफा १४ करोड ७९ लाख रुपैयाँ र प्रति इकाइ खुद मूल्य १३.९८ रुपैयाँ रहेको छ । कम्पनीले ४० कम्पनीका ३२ करोड ९४ लाख रुपैयाँको सूचिकृत कम्पनिकाे धितोपत्रमा लगानी गरेको छ ।
............................................................................................................................................................................
घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।