एनसीसीले ६५ हजार ४३८ कित्ता संस्थापक सेयर बेच्न निकाल्यो सूचना

Jul 28, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कर्मश बैक (एनसीसी) ले १० जना संस्थापकहरुको सेयर विक्री गर्न निवेदन दिएअनुसार संस्थापक सेयरधनीलाई सूचना निकालेको छ । बैंकले साविकका संस्थापकहरुलाई अन्य संस्थापकले बेच्न चाहेको कुल ६५ हजार ४३८ कित्ता सेयर विक्री गर्ने भएको हो ।

बैंकले संस्थापक सेयर बेच्दा संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले पहिलो चरणमा संस्थापकहरुलाई भदौ १५ गतेभित्र निवेदन दिन भनेको छ । सो मितिमा संस्थापकहरुबाट निवेदन नपरेमा वा सबै विक्री नभएमा भने बैंकले फेरी सर्वसाधारणलाई सेयर विक्रीकाे सूचना निकाल्नेछ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।