लक्ष्मी भ्यालु फण्डको बुक क्लोज

Aug 02, 2017 merolagani

लक्ष्मी भ्यालु फन्ड–१ ले यहि साउन २५ गते सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । यसअनुसार साउन २४ गतेसम्म इकाई किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश पाउनेछन् ।

लक्ष्मी भ्यालु फन्ड १ को असार मसान्तसम्मको प्रतिवेदन अनुसार उसको प्रति इकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ९८ पैसा रहेको छ । उसले असारसम्ममा विभिन्न ४० वटा सूचिकृत कम्पनीको ३२ करोड ९४ लाख १९ हजार ८६६ रुपैयाँ बराबरको धितापत्रमा लगानी गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।