नेपाल एसबीआईको प्रगति सन्तोषजनक

Aug 11, 2017 Merolagani

भारतीय संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंक(SBI)ले सन्तोषजनक प्रगति गरेको छ । उसले प्रकाशित गरेको गत आर्थिक बर्षको चौथो त्रैमासिक बित्तीय बिबरण हेर्दा धेरै सूचकहरु उत्साहजनक छन् ।

 

मेरोलगानीले एसबीआईको खुद नाफाका बारेमा गरेको आँकलन भन्दा केही बढी हो । 

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

निस्क्रिय कर्जा अनुपातको हिसाबले हेर्दा सानिमा बैंकपछि एसबीआई नै कम जोखिम भएको बैंक देखा पर्छ । गत बर्ष उसले एफपीओ र हकप्रद बेचेर पूँजी बढाएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।