अनिल शाह प्रमुख कार्यकारी रहेको बैंकले कस्तो गर्यो प्रगति ?

Aug 11, 2017 Merolagani

मेगा बैंक(MEGA)ले गत आर्थिक बर्षमा प्रगतिको रफ्तारलाई बढाए पनि चुक्ता पूँजी आठ अर्ब पुर्याउन भने अझै धेरै पूँजी थप्नुपर्ने बाध्यतामा रहेको छ ।

अनिल केशरी शाह प्रमुख कार्यकारी रहेको मेगा बैंकको खुद नाफा ४३ प्रतिशतले बढेको छ ।

http://www.merolagani.com/Uploads/Repository/636380429417842099.jpg

मेरो लगानीले गरेको मेगाको खुद नाफा आँकलन मिलेको छ ।

गत बर्ष उसले १३.५ प्रतिशत बोनस बाँड्नुका साथै र २५ प्रतिशत हकप्रद बेचेर पूँजी बढाएको थियो । टुरिजम डेभ्लपमेन्ट बैंकसँग मर्जमा जाने संम्झौता गरेर अलमलिएको मेगाले ६५ प्रतिशत हकप्रद बेच्ने योजना अघि बढाएको छ । टुरिजमलाई मिलाएपछि मेगाको अबस्थाको अबस्था झन् बलियो हुने देखिन्छ । 

मेगाले समकालीन बैंकहरु जनता, सेन्चुरी, सिभिललाई पछाडि छाडेको छ । 

 उसले मर्ज गरेका पश्चिमान्चल डेभ्लपमेन्ट बैंकका कारण खराब कर्जाको प्रतिशत बढेको देखिन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।