कम्पनीले गत बर्ष ८ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो। ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
बोनसपछि कम्पनीको पूँजी ९ करोड ८४ लाख पुग्नेछ । गत बर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ।