रामेछापको मन्थली पुग्यो लक्ष्मी बैंक

Aug 17, 2017 Merolagani

लक्ष्मी बैंकले रामेछापको मन्थलीमा नयाँ शाखा बिस्तार गरेको छ । लक्ष्मी बैंकले मन्थलीमा ६८ औं शाखा सञ्चालनमा ल्याएको हो । अब उसको ६८ शाखासँगै एटिएम संख्या ८९ पुगेको छ ।

तीनवटा अस्पताल सेवा काउन्टर सहित २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा चार सय बढी मोबाइल एजेन्ट मार्फत वित्तीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।