स्वदेशी लघुवित्तले गत आर्थिक बर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
सुनसरीको ईटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी डेढ करोडले बढ्नेछ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत चैत्रमा मात्रै तीन लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।