देवः विकास बैकको न्युरोड शाखा स्थानान्तरण

Aug 28, 2017 Merolagani

देवः विकास बैकको न्यरोड शाखा स्थानान्तरण गरेको छ । बैंकले साविक भवन नजिकै रहेको नयाँ सडकको फ्रेस हाउस बिल्डिङ्कमा शाखा सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच सुरुवात गरे ।

बैकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले न्युरोड क्षेत्रको आर्थिक गतिविधिलाई विस्तार गर्न सहज एवं सुविधाजनक रुपमा बैकिङ्क सेवा उपलव्ध गराउन बैक क्रियाशील रहेको वताए । काठमाण्डौका महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सर्वाङ्कीण विकासका लागि बैकिङ्क क्षेत्रले खेलेको भुमिकाको चर्चा गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।