डा. शिवरामप्रसाद बने साना किसान विकास बैंकको प्रमुख कार्यकारी

Aug 31, 2017 Merolagani

साना किसान विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा डा. शिवराम कोइरालालाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उनलाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर कोइरालाले बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका छन् । उनले कृषि विकास बैंकमा २७ वर्ष काम गरिसकेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।