यो योजना सानिमा बैंकका भिजा कार्ड, डोमेस्टिक कार्ड र डेबिट कार्ड प्रयोगकर्तालाई उपलब्ध हुनेछ । जसबाट नेपाल भरि सानिमा बैंक सहित ७ सय २६ वटा एटिएमबाट निःशुल्क कारोबार गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरु बाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुच पु¥र्याउने बैंकको विश्वास छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य