तीन कम्पनीको २२ लाख ४० हजार सेयर सूचिकृत

Sep 04, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार कुल २२ लाख ४० हजार १८६ कित्ता सेयर सूचिकृत भएको छ । सहयोगी विकास बैंक(SBBLJ@)  र पुर्णिमा विकास बैंक (PURBL) को हकप्रद तथा कालिका माइक्रोफाइनान्स कम्पनी (KMCDB)ले बोनस सेयर सूचिकरण गरेका हुन् । 

नेप्सेमा सहयोगी विकास बैंकको ११ लाख एक हजार १३५ कित्ता तथा पुर्णिमा विकास बैंकको आठ लाख १४ हजार ५१ कित्ता हकप्रद र कालिका माइक्रोक्रेडिट लघुवित्तको तीन लाख २५ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

तीवटा नै कम्पनीको सूचिकृत भएको सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि कारोबार गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।