प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैंया जम्मा गरेको बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खाद्यान्न तथा त्रिपाल बितरण गरेको बैंकले जनाएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल्लाको मटीहानी पुगेर बाढी पीडितहरुलाई उक्त सहयोग सामग्री वितरण गरेका हुन् ।