कुमारी बैंकको एक करोड ३५ लाख कित्ता सेयर सुचीकृत

Sep 06, 2017 merolagani

कुमारी बैंक (KBL) को बुधबार नेप्सेमा एक करोड ३५ लाख ३९ हजार २१० कित्ता सेयर सुचीकृत भएको छ ।

कुमारीले यसअघि प्राप्ती गरेको काण्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीको सेयरआलाई आफ्नो नाममा सुचीकृत गरेको हो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।