Thu, Mar 28, 2024
छिमेक लघुवित्त (CBBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १९.८९ प्रतिशत बोनस सेयर तथा २५.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्त सञ्चालक समितिको विहीबार बसेको १९७ औं बैंठकले २० करोड ९४ लाख दुई हजार ५१५ रुपैयाँको नगद तथा १६ करोड ५९ लाख २९ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।