तीन कम्पनीको २२ लाख ४० हजार कित्ता सेयर सुचीकृत

Sep 09, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा यस साता तीन कम्पनीको कुल २२ लाख ४० हजार १८६ कित्ता सेयर सूचीकृत भएका छन् । दुई कम्पनीको हकप्रद तथा एक कम्पनीको बाेनस सेयर सूचीकृत भएको हो ।

यस सातामा सेयर सूचीकृत गराउने कम्पनीहरुमा सबैभन्दा बढी सहयोगि विकास बैंकले ११ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत गराएको छ ।

पूर्णिमा विकास बैंकले आठ लाख १४ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराउँदा कालिका माइक्रोक्रेडिट लघुवित्तले तीन लाख २५ हजार कित्ता बाेनस सेयर सूचीकरण गराएको हाे। 

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।