एनएमबि बैंकको ‘एक घर एक खाता’ अभियान दोस्रो चरणमा, राजेश हमाल प्रवद्र्धकदुत

Sep 10, 2017 merolagani

एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । अभियानको प्रवद्र्धकदुतका रुपमा नेपाली सिने क्षेत्रका नायक राजेश हमाललाई लिएर बैंकले देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

यस अभियानको मुख्य नारा ‘सम्वृद्धिको पहिलो पाईला’ रहेको छ । अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तीय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिइएको बैंकले जनाएको छ । 

“एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल केसीले हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने उद्देश्यले अभियान थालिएको बताए । उनले अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा लिई दोस्रो चरणको अभियान थाल्न पाएकोमा अत्यन्त हर्षित भएको बताए ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।