बरुण हाईड्रोपावरले ५ प्रतिशत बोनस दिने

Sep 12, 2017 merolagani

बरुण हाईड्रोपावरले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले पाँच प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।