एनआईबिएल समृद्धि फण्ड १ ले कहिलेदेखि बाँड्ने भयो लाभांश ?

Sep 13, 2017 merolagani

इन्भेष्टमेन्ट बैंक प्रवद्र्धक तथा एनआईबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबीएल समृद्धि फन्ड १ (NIBSF1) ले गत बर्षको नाफाबाट घोषणा गरेका १८ प्रतिशत नगद लाभांश भदौ ३० गतेदेखि वितरण गर्ने भएको छ ।

कम्पनीले भदौ ३० गतेदेखि हरेक दिन बिहान  ९:३० बजेदेखि दिउसो ३ बजेसम्म एनआईबीएलको कार्यालय लाजिम्पाटबाट वितरण गर्ने जनाएको छ । शुक्रबार भने १२: ३० बजेसम्म मात्र वितरण हुने क्यापिटलले जनाएकाे छ । 

एनआईविएल क्यापिटलले लाभांश संकलन आउँदा आफ्नो आधिकारिक परिचयपत्र, इकाइधनी प्रमाणपत्रको प्रतिलिपि वा हितग्राही खाता नं अनिवार्य रुपमा लिएर आउन भनेको छ । मञ्जुरीनामा मार्फत संकलन गर्नेले अनिवार्य मञ्जुरीनामाका साथमा  मञ्जुरीनामा पाउने व्यक्तिको परिचयपत्रको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने जनाएकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।