लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
लघुवित्तले गत आर्थिक वर्षमा १० करोड ७१ लाख रुपैंया खुद नाफा कमाएको थियो । गतबर्ष शतप्रतिशत हकप्रद बिक्री गरेको कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी २४ करोड २० लाख पुग्नेछ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य