हाम्रो विकास बैंकले यसअघि जारी गरेको चुक्ता पूँजीको २०० प्रतिशत बाबरको तीन लाख ७० हजार ३५१ कित्ता हकप्रद सेयर सूचीकरण गराएको हो ।
त्यस्तै स्वरोजगार लघुवित्तले चुक्ता पूँजीको ५० प्रतिशत बराबरको तीन लाख ४९ हजार ९९३ दशमलव ६० कित्ता हकप्रद सेयर तथा मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले चुक्ता पूँजीका ५० प्रतिशत बराबरले हुन आउने एक लाख ५० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकरण गराएको हो ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य