कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारीत गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
बैंकले गत आर्थिक बर्षमा ९ करोड ६७ लाख खुद मुनाफा गरेको थियो ।
बैंकको चुक्ता पूँजी ४६ करोड आठ लाख ४९ हजार रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी झण्डै ५३ करोड रुपैयाँ पुग्नेछ ।
बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकको बोनसपछि राष्ट्र बैंकले तोकेको पूँजी पुग्नेछ । तीन जिल्ले विकास बैंकले ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने व्यवस्था छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य