हिमालयन जनरल इन्स्योरेन्सले कुल ६४ लाख २० हजार कित्ता हकप्रद विक्री खुला गरेको थियो । जसमा रितिपुर्वक आवेदन दिने ६ हजार ४५ आवेदकलाई ६३ लाख ४८ हजार ४७० कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरुको दफा अनुसार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । हकप्रद सेयरको विक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गरेको हो ।
उक्त अवितरित रहेको ७१ हजार ५३० कित्ता हकप्रद सेयर कम्पनीले एनएमबि क्यापिटल मार्फत सर्वसाधारणका लागि विक्रीमा ल्याउनेछ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य