बरुण हाइड्रोपावरले ५ % बोनसपछि शतप्रतिशत हकप्रद ल्याउने, असोज २७ मा बोलायो साधारण सभा

Sep 21, 2017 merolagani

बरुण हाईड्रो पावर कम्पनीले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज २७ गते बोलाएको साधारणसभामा सो प्रस्ताव गरिएको हो ।

बरुणले युनियन हाउस अनामनगरमा असोज २७ गते शुक्रबार ११ बजे तेह्रौं र चौधौँ साधारणसभा एकैदिन बोलाएको छ । साधारणसभाले विशेष सभारण सभाबाट पारित एक बराबर एक अनुपातमा हकप्रद सेयरको अनुमोदन गर्ने प्रस्तावका साथै  लेखापरिक्षक नियुक्ती, वासलात पारित गर्ने  अन्य एजेण्डा रहेका छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।