माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन

Sep 22, 2017 merolagani

माउन्ट मकालु डेभलपमेन्ट बैंक (MMDBL) ले सेयर संरचना परिवर्तन गरेको छ । यसअघि बैंकमा कायम रहेको संस्थापक  तथा साधारण समूहको सेयर अनुपातमा संस्थापक समूहको अनुपात घटाएर साधारण सेयर अनुपात बढाएको हो ।

बैंकले संस्थापक सेयर अनुपातको हिस्सा घटाएर ५१ प्रतिशतमा झारेको छ भने साधारण सेयर अनुपात बढाएर ४९ प्रतिशत पुर्याएको छ ।

बैंकले नेपाल स्टक एक्सचेञ्जमा दिएको दिएको जानकारी अनुसार संस्थापक सेयर समूहको लाख ३१ हजार ४०४ कित्ता सेयर सर्वसाधारणमा सेयरमा परिणत गरेको हो ।

 

यसअघि बैंकमा संस्थापक सेयर ७० प्रतिशत तथा साधारण सेयर अनुपात ३० प्रतिशत रहेकाे थियाे । बैंकले अहिले २९ प्रतिशत संस्थापक सेयर साधारणमा रूपान्तरण गरेकाे हाे ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।