आईसीएफसी फाइनान्सलाई बेष्ट म्यानेज्ड अवार्ड

Sep 25, 2017 Merolagani

आईसीएफसी फाइनान्स बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा आईसीएफसीलार्ई उक्त पदकबाट सम्मानित गरिएको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनेमा पहिलो बनेको फाइनान्सले १६ शाखाबाट वित्तयि सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा साढे १९ करोड रुपैंया खुद नाफा कमाएको फाइनान्सका १३ वटा एटीएम काउण्टर सञ्चालनमा छन् । फाइनान्सले ४२ हजार भन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।