रिलायबल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

Sep 26, 2017 merolagani

रिलायबल माइक्रोफाइनान्स (RMFL) को मंगलबार सेयरमूल्य  समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीले वितरण गरेको १३.३३ प्रतिशत बोनस सेयरलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

रिलायबल माइक्रोफाइनान्सको १३.३३ प्रतिशत बोनस सेयरपछि समायोजित सेयरमूल्य दुई हजार एक सय रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

कम्पनीको १८० दिनको सेयरमूल्यलाई आधार मान्दा माइक्रोफाईनान्स औसत आधारमूल्य १५६३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।