नेरुडे लघुवित्तको २०.६८ प्रतिशत लाभांश प्रस्ताव

Oct 04, 2017 merolgani

नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षको कमाईबाट २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस सेयर तथा ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आर्थिक बर्षमा लघुवित्तले ९ करोड ४६ लाख ७७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

लघुवित्तको चुक्ता पूँजी ३० करोड ६० लाख रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी ३४ करोड ५७ लाख नाघ्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।