Fri, Mar 29, 2024
एनबि इन्स्योरेन्स कम्पनी (NBIL) र पुर्णिमा विकास बैंक (PURBL) को हकप्रद सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । सोमबार दुबै कम्पनीले यसअघि जारी गरेका हकप्रद सूचीकरण गराएका हुन् ।
नेप्सेले जनाए अनुसार एनबि इन्स्योरेन्स कम्पनीले २७ लाख कित्ता सेयर तथा पुर्णिमा विकास बैंकको ६६ हजार ९११ दशमलव ८२ कित्ता हकप्रद सेयर सूचीकरण गरेका छन् ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।