लाभांस पारित गर्न फाइनान्सले यही असोज ३१ गते मंगलबार आफ्नो चौधौ बार्षिक साधारणसभा राखेको छ ।
साधारणसभा प्रयोजनका लागि बुधबार अर्थात असोज २५ देखि कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द हुँदैछ । आज मंगलबारसम्म कायम कम्पनीका सेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
गत आर्थिक बर्षमा १९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.३६ पैसा कायम गरेको थियो ।
फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । बोनपछि कम्पनीको पूँजी ८८ करोड पुग्नेछ ।
.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................