नेपाल बैंकले लिलामीमा राखेको नागरिक लगानीकोषको सेयरमा आवेदन गर्ने अन्तिम दिन

Oct 10, 2017 merolagani

नेपाल बैंक लिमिटेडले लिलामीमा राखेको नागरिक लगानी कोषको संस्थापक शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको दुई लाख ११ हजार ५१५ कित्ता संस्थापक शेयर गत भदौ २७ गतेदेखि बोलपत्र आह्वान गरेको थियो।



बैंकले प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा सेयर बिक्री गर्न बोलपत्र आब्हान गरेको थियो । बोलकबोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन् ।

बोलपत्र आह्वानको लागि न्युनतम १० हजार कित्ता र त्यसभन्दा माथि १० ले भाग जाने अंकमा रहेर प्रस्ताव गर्नु पर्नेछ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।