सानिमा बैंकको अध्यक्षद्धारा सपथग्रहण

Oct 17, 2017 Merolagani

सानिमा बैंकको अध्यक्ष बिनय कुमार श्रेष्ठले सपथग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न १३ आैं वार्षिक साधारण सभाले श्रेष्ठलाई पूनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नव निर्वाचित अध्यक्षलाई नेपाल राष्ट्र बैंकका आयोजित एक समारोहका बिच कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले सपथग्रहण गराएका हुन् ।

सपथग्रहण समारोमा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरु, सानिमा बंैकका सञ्चालकज्यूहरु तथा उच्चपदिय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।